baahrakhari.com·१ हप्ता अघिजेनजी प्रदर्शनका क्रममा भागेका लिम्बु दमकबाट पक्राउ
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ का राजकुमार लिम्बु छन् । उनलाई इलाका प्रहरी कार्याल...