newsofnepal.com·१ हप्ता अघिरम्बापुरमा चल्दाचल्दै EV माइक्रोमा आगलागी
बर्दिया । नेपालगञ्जबाट महेन्द्रनगरतर्फ जाँदै गरेको एक विद्युतीय माइक्रोबसमा बर्दियाको रम्बापुर क्षेत्रमा आगलागी भएको छ। चलिरहेको अवस्थामा माइक्रोबसमा अचानक आगलागी भएपछि यात्रु तथा स्थानीयमा त्रास ...