clickmandu.com·१ हप्ता अघिमकै–कोदो छाडेर सिल्भर डलर खेती, बजारको माग धान्नै मुस्किल
काठमाडौं । जङ्गली जनावरले मकै, गहुँलगायतका अन्नबाली नष्ट गर्न थालेपछि मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेका किसान रमेश रानामगरले परम्परागत खेतीको विकल्प खोजे । अन्नबालीबाट अपेक्षित आम्दानी लिन ...