nepalviews.com·२ दिन अघिपटका पड्काउने क्रममा आठ वर्षीय बालकको मृत्यु
काठमाडौं । पर्साको पकहामैनपुरमा पटका पड्काउने क्रममा छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु भएको छ । आफ्नै घरअगाडि पटका पड्काइरहेका रामगुलाम सहनीका छोरा कुन्दन सहनीको छातीमा छर्रा लागेको थियो । प्रह...