bishowkhabar.com·३ घण्टा अघिसल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात जना घाइते
सल्यान– सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शुक्रबार साँझ करिब ६: ३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु....