khabarhub.com·४ दिन अघिमण्डनदेउपुरमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने
काभ्रेपलाञ्चोक– बनेपास्थित रेयुकाइ एईको मासुनागा आँखा अस्पतालले मण्डनदेउपुर नगरपालिकासँग स्थानीय नागरिकको मोतियाबिन्दुको पहिचान तथा उपचारका लागि आँखा जाँच शिविर सञ्चालन गर्ने सम्झौता गरेको छ । सम्...