baahrakhari.com·२ दिन अघिऋषि अटो पार्ट्समा आगलागी, ५० लाखको क्षति
बुटवल । बुटवलको मैनाबगरस्थित ऋषि अटो पार्ट्समा विद्युत् सर्ट भएर आगलागी भएको छ । व्यवसायी नारायणप्रसाद खनालले सञ्चालन गर्दै आएको बुटवल–२, मैनाबगरस्थित पसलमा शनिबार राति आगलागी भएको हो। आगलागीबाट प...