gorkhapatraonline.com·६ दिन अघिबाढी प्रभावित क्षेत्रका लागि भारतद्वारा तीन बेलिब्रिज सहयोग
भारत सरकारले बाढी प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन नेपाललाई तीन वटा बेलिब्रिज सहयोग गरेको छ । भारत सरकारका तर्फबाट भारतीय राजदूतावासका सचिव नारायण सिंहले शनिबार सडक डिभिजन कार्यालय मकवानपुरलाई प...