
काठमाडौँ । भोटेकोशी बाढीका कारण क्षतिग्रस्त बनेका सडक र पुलहरूको पुनर्निर्माणलाई तीव्रता दिँदै सडक विभागले प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज जडान गर्ने प्रक्रिया सुरु गरेको छ। सिंहदरबारमा सोमबार...

काठमाडौँ । भोटकोशी बाढीका कारण क्षतिग्रस्त बनेका सडक र पुलहरूको पुनर्निर्माणलाई तिब्रता दिँदै सडक विभागले प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज जडान गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ । सिंहदरबारमा...

नुवाकोट : नुवाकोटमा बाढी पीडितहरुले अस्थायी पुल तथा अस्थायी बासस्थानको माग गरेका छन्। साविकको ढुङ्गे र त्रिशूली जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल बाढीले ध्वस्त पारेपछि उनीहरुले बेलिव्रिज निर्माण ...

बाढीका कारण सडक सञ्जालबाट विच्छेद भएको रसुवालाई तत्काल जोड्न नुवाकोट र रसुवाको सीमास्थित फलाँखु खोलामा ७५ मिटर लामो बेलीब्रिज निर्माण प्रक्रिया अघि बढाइएको छ। पूर्वाधार विकास मन्त्रालयले भोटेकोशी ...

नेकपा एमाले इलामले जोगमाई खोलामा निर्माणाधीन बेलीब्रिज अन्यत्र सार्ने कार्य तत्काल रोक्न माग गरेको छ । बेलीब्रिज अन्यत्र सारेर इलामलाई सडक सञ्जालबाट वञ्चित गराउन खोजिएको भन्दै एमाले जिल्ला कमिटीले ...

भारत सरकारले बाढी प्रभावित क्षेत्रमा आवागमन सहज बनाउन नेपाललाई तीन वटा बेलिब्रिज सहयोग गरेको छ । भारत सरकारका तर्फबाट भारतीय राजदूतावासका सचिव नारायण सिंहले शनिबार सडक डिभिजन कार्यालय मकवानपुरलाई प...

रसुवा र नुवाकोटका लागि भारतले दियो तीन बेलिब्रिज नुवाकोट र रसुवाका ३५ पक्की तथा १७ झोलुंगे पुल बगेपछि तत्काल आवागमन सुचारु गर्न भारतले बेलिब्रिज सहयोग गरेको हो। भाद्र २८, २०८३ प्रताप विष्ट हेटौ...

हेटौँडा । भारत सरकारले भोटेकोसी–त्रिशूली बाढीबाट प्रभावित बेत्रावती क्षेत्रको सडक सम्पर्क पुनःस्थापना गर्न ७० मिटर लामो बेलिब्रिज निर्माणका सामग्री नेपाललाई हस्तान्तरण गरेको छ । भारतबाट ल्याइएको ब...

हेटौंडा– भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटको सडक सम्पर्क पुनःस्थापित गर्न भारतले नेपाललाई तीन वटा बेलिब्रिज उपलब्ध गराएको छ। भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज श...

काठमाडौं । भोटेकोसी बाढीपछि नेपालले भारत र चीनबाट तीनवटा बेलिब्रिज प्राप्त गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, भारतबाट एउटा र चीनबाट दुईवटा बेलिब्रिज प्राप्...

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले निर्माण थालेको एक्रो ब्रिज जडान कार्य सम्पन्न गरेको छ।...

नुवाकोट । भोटेकोशीको बाढीले त्रिशूली नदीमाथिको दर्शनटार पुल बगाएपछि तारकेश्वर–४ दर्शनटार र बेलकोटगढी–७ रातमाटे जोड्ने स्थानमा बेलिब्रिज निर्माणको सम्भावना देखिएको छ। १४३ मिटर लामो पुल बगे पनि दुवै...

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी हुँदै गएको बाढीबाट प्रभावित क्षेत्रलाई जोड्न तुइन, बेलिब्रिज र झोलुङ्गे पुल निर्माण भइरहेको बताएका छन्। विपद्पछि प्रभावित क्ष...

काठमाडौं । भोटेकोशी बाढीले ठाउँ–ठाउँका पुल बगाएपछि जिल्ला–जिल्ला र गाउँ–गाउँबीच टुटेको सम्पर्क बेलिब्रिज जडानसँगै जोड्न थालिएको छ। बाढीले रसुवादेखि धादिङसम्म ४१ वटा मोटरेबल पुल बगाएको थियो। बाढीले ...

विनाशकारी बाढीपहिरोले क्षतविक्षत बनाएका हिमाली तथा पहाडी सडक सञ्जाल पुनः जोड्न उत्तरी छिमेकी चीनले ठूलो सहयोगको हात बढाएको छ। चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकारले नेपालका लागि दुईवटा बेलिब...

गल्छी-विदुर सडक खण्डमा पर्ने देवीघाटमा तादी खोलामाथि जारी बेलिब्रिज जडानकार्य आउँदो "करिब दुई दिनमा" सकिने अपेक्षा गरिएको सडक विभागका प्रवक्ताले बीबीसीलाई बताएका छन्। त्यहाँ यसअघि रहेको ५५ मिटर ला...

काठमाडौं। भारत सरकारले नेपालमा बाढीपछि राहत र उद्धारमा थप सहयोग पठाउने भएको छ। शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले पत्रकार सम्मेलन गर्दै बेलिब्रिज र टनेल रेस्क्यू टोली पठाउन...

भारत सरकारले टनेल रेस्क्यू टिम र बेलिब्रिज पठाउने भएको छ। विभिन्न हाइड्रोपावरभित्र फसेका कामदारहरूको उद्धारका लागि भारत सरकारले टनेल रेस्क्यू टिम पठाउन लागेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्त...

काठमाडौं । बुधबार रसुवामा आकस्मिक र विनाशकारी रुपमा आएको बाढीले भोटकोशी र त्रिशुलीका गरेर ३५ पुल क्षतिग्रस्त हुँदा सरकारसँग भने सात वटा मात्रै बेलीब्रीज स्टक छ । त्यसमा पनि ५०–५० मिटरको बेलीब्रीज म...

काठमाडौं । बाढीबाट क्षतिग्रस्त सडक तथा पुलका कारण अवरुद्ध सडक सञ्जाल तत्काल सञ्चालनमा ल्याउन नेपालले भारत, चीनलगायत मित्रराष्ट्रसँग बेलिब्रिज सहयोग मागेको छ। परराष्ट्र मन्त्रालयले भारत र चीन सरकार...

काठमाडौं— बाढी र पहिरोका कारण सडक तथा पुल संरचना क्षतिग्रस्त भएपछि अवरुद्ध बनेको यातायात सेवा तत्काल सञ्चालनमा ल्याउन सरकारले भारत र चीनसँग ४२ वटा बेलिब्रिज निर्माणका लागि सहयोग मागेको छ। बाढीबाट ...

काठमाडौँ । भारत सरकारको सहयोगमा प्राप्त ७० मिटर लामो ‘बेली ब्रिज’का सामग्रीहरू नेपाल सरकार, सडक डिभिजनलाई हस्तान्तरण गरिएको छ । शनिबार हेटौंडामा आयोजित एक कार्यक्रमबिच नेपालका लागि भारतीय राजदूत न...

नुवाकोट : रसुवाको बेत्रावतीमा बेलिब्रिज निर्माणको कार्य सुरु गरिएको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बेत्रावतीमा रहेका २ वटा पुल गाएपछि आवतजावत ठप्प रहेको छ। बेलिब्रिज निर्माणका ...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेद्र शाहीले बेलीब्रिज बनाउनु नौलो कुरा नभएकाले सुरुङमार्गभित्र फसेका नागरिकहरूलाई सकुशल उद्धार गर्न तर्फ ध्यान दिन आवश्यक रहेको बताएक...

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर नदीमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको छ । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोक र वडा ६ लेलेप जोड्ने तमोर नदीमा मोटर गुड्ने (मोटरेवल) बेलिब्रिज निर्माण गर...

भारतको पहिलो बेलीब्रिज नेपाल आइपुग्यो भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई उक्त बेलिब्रिज हस्तान्तरण गरिएको छ । भाद्र २८, २०८३ कान्तिपुर संवाददाता काठमाड...

काठमाडौं– नेपाल सरकारले बुधबारको बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि आवतजावत गर्न छिमेकी देशसँग तत्काल ४२ वटा बेलिब्रिज सहयोग मागेको छ । बिहीबार नै भारतीय विदेश मन्त्रालयका प्रवक्ता ...

काठमाडौं । नेपालले दुई छिमेकी भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग गरेको छ । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले ठूलो संख्यामा पुलहरू भत्काएपछि सरकारले भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग गर...

भारत सरकारले नेपालमा बाढीपछि राहत र उद्धारमा थप सहयोग पठाउने भएको छ । शुक्रबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैयसवालले पत्रकार सम्मेलन गर्दै बेलिब्रिज र टनेल रेस्क्यू टोली पठाउने जानकारी...

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले एक्रो ब्रिज जडानको कार्य सम्पन्न गरेको छ । सेनाको टोलील...

काठमाडौं : भारतले रसुवाको बेत्रावतीमा निर्माण गरिने ७० मिटर लामो बेलिब्रिजका निर्माण सामग्री हस्तान्तरण गरेको छ। भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार बेलिब्रिज निर्माणका भारतबाट ल्याइएको पाटपुर्ज...

बाढीले सम्पर्क टुटाएका बस्ती जोड्दै बेलिब्रिज बाढीलगत्तै भारत र चीनसाग आवश्यक रूपमा बेलिब्रिज उपलब्ध गराइदिन आग्रह गरिएको थियो, यसका लागि दुवै राष्ट्र सकरात्मक छन्, चीनले भने सय मिटर लामा दुई वटा ...

काठमाडौँ। बाढीका कारण क्षतिग्रस्त भएको पुलहरूको पुनर्स्थापना गर्ने क्रममा नुवाकोटको देवीघाटमा निर्माण भइरहेको बेलीब्रिज भोलिदेखि सञ्चालनमा आउने भएको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल/बेल...

नुवाकोट : भोटेकोशी नदीबाट रसुवागढी नाका हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले नुवाकोटको देवीघाटमा पुल बगाएपछि अवरुद्ध त्रिदेशीय सडकमार्ग बेलिब्रिजको निर्माणकार्य सकिएसँगै सुचारु भएको छ। एक साता...

काठमाडौँ । नुवाकोट जिल्लाको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजद्वारा बेलिब्रिज निर्माणको कार्य तीव्र रूपमा भइरहेको छ । सेनाकाअनुसार तादी नदीमा बेलिब्रिज निर्मा...