reportersnepal.com·५ दिन अघि‘हामी माग्न होइन, देशलाई दिन आएका हौँ’ : एनआरएनए उपाध्यक्ष रोजिना प्रधान
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रोजिना प्रधानले गैरआवासीय नेपालीहरू स्वदेशमा केही माग्न नभई योगदान दिन आएको बताएकी छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रम...