baahrakhari.com·१ दिन अघिग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन एडीबीसँग छलफल
काठमाडौं।नेपालको कृषि क्षेत्रको विकास र ग्रामीण अर्थतन्त्रको सबलीकरणका लागि सरकार र एसियाली विकास बैंक(एडीबी)बीच रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। बुधबार कृषि, वन तथा पर्यावर...