nagariknews.nagariknetwork.com·६ दिन अघि'स्पाइडर-म्यान : ब्रान्ड न्यु डे'को बक्स अफिसमा तहल्का, दोस्रो साता पनि आक्रामक व्यापार
टम हल्याण्ड, जेन्डाया र साडी सिंक अभिनीत चलचित्र ‘स्पाइडर-म्यान: ब्रान्ड न्यु डे’ ले पहिलो सप्ताहन्त (विकेन्ड) मा ऐतिहासिक सफलता हासिल गरेपछि दोस्रो सप्ताहन्तमा पनि आफ्नो बलियो प्रदर्शन कायम राख्ने...