annapurnapost.com·५ दिन अघिजैविकमार्गमै बाघले लिँदैछ स्थानीयको ज्यान
नेपालगन्ज : बर्दियाको खाता जैविक मार्गमा पर्ने मधुवन नगरपालिका–५ का शक्तिपुरका धनसरी गुरुङ र समुद्री बुढा मगरलाई ६ चैत २०७९ मा पाटेबाघले एकैदिन आक्रमण गरेर ज्यान लियो। ‘बाख्राका लागि जामुनको झाला ...