nagariknews.nagariknetwork.com·५ दिन अघियुवातर्फ मोडिँदै कांग्रेस नेतृत्व
नेपाली कांग्रेसको वडा अधिवेशनमा यसपटक एउटा फरक दृश्य देखियो-वडाको नेतृत्वका लागि पुरानो पुस्ताभन्दा युवा पुस्ताबिच नै प्रतिस्पर्धा। वीरेन्द्रनगर नगरपालिका-३ मा वडा सभापतिमा युवा नेता सरस्वती थापा ...