baahrakhari.com·२ घण्टा अघिविद्युत्को तारमा बेरिएर ‘रोनाल्डो’को मृत्यु भएको आशंका, धार्मिक विधिअनुसार अन्त्येष्टि
चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’को मृत्यु भएको छ । करिब ५३ वर्ष उमेरको रोनाल्डोको धार्मिक विधिअनुसार शनिबार (असोज ३) अन्त्येष्टि गरिएको ...