emountaintv.com·५ हप्ता अघिमलेसियाका लागि टर्कीद्वारा निर्मित तेस्रो ‘लाइट कर्भेट’ युद्धपोतको जलोत्तरण
टर्कीको रक्षा कम्पनी एसटीएमले मलेसियाली शाही नौसेनाका लागि निर्माण गरिरहेको तीनवटा ‘लाइट कर्भेट’ श्रेणीका युद्धपोतमध्ये अन्तिम तथा तेस्रो जहाजको आईतवार इस्तानबुल नेभल सिपयार्डमा जलोत्तरण गरिएको छ ।...