kalakarmi.com·६ दिन अघिभवानी राणाको भगवान शिवप्रति समर्पित सांगीतिक अर्पण ‘शिव ताण्डव’
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्वअध्यक्ष भवानी राणाको स्वरमा रहेको ‘शिव ताण्डव’ सार्वजनिक भएको छ । राणाको प्रस्तुतिमा राणा र सरस्वती खत्रीको स्वर रहेको उक्त स्तोत्रमा सुरसुधा सुरेन्द्...