onlinekhabar.com·६ दिन अघिबाँदरको पिरलो : बारीमै बास, सरकारको छैन आश
२२ साउन, लुमाङदिन (मिक्लाजुङ–पाँचथर) । ‘घनश्याम, मलाई चिया बारीमै ल्याउदिनू है,’ छोरालाई अह्राउँदै पाँचथर मिक्लाजुङका शिवप्रसाद घिमिरे झिसमिसेमै घर नजिककै बारीतर्फ लागे । उनी एकाबिहानै बाली लगाउन, ...