
पाँचथर, १३ असोज। पाँचथरको सुदूर उत्तरी याङवरक गाउँपालिका–१ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती छ। घुर्यानसम्मै अलैँची लगाएका उनले पछिल्ला वर्षमा धान र मकैखेती गर्न छाडेका छन्। ...

१३ असोज, पाँचथर । याङवरक गाउँपालिका वडा नं १ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती गरिएको छ । घुर्यानसम्म अलैँची लगाएका बेघाले पछिल्ला दिनमा धान र मकैखेती गर्न छाडे । सुकबहादुरका...

पाँचथर : प्रमुख प्रतिपक्षी नेता तथा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको अपारदर्शी र अराजक कार्यशैलीका कारण देश गम्भीर संकटतर्फ धकेलिँदै गएको बताएका छन्। पाँचथरमा आयोजित ...

मौसम पूर्वानुमान महाशाखाले गरेको प्रक्षेपणलाई मध्यनजर गर्दै पाँचथर जिल्लाका सबै शैक्षिक संस्थामा दुई दिन आकस्मिक बिदा दिइएको छ। असोज ८ र ९ गते पाँचथरसहित देशभर वर्षाको उच्च जोखिम रहेको भन्दै जिल्ल...

पाँचथरका विद्यालय दुई दिन बन्द हुने जिल्ला प्रशासन कार्यालय पाँचथरले असोज ८ र ९ गते विद्यालयमा आकस्मिक बिदा दिन स्थानीय तहलाई पत्राचार गरेसँगै जिल्लाका सबै स्थानीय तहले दुई दिन आकस्मिक बिदा दिने भ...

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा सर्वसम्मत रूपमा नेतृत्व तथा प्रतिनिधि चयन गरिएको छ । जिल्ला सभापति रूपनारायण जवेगुका अनुसार शनिबार ४१ र आइतबार १९ वटा वडामा ...

काठमाडौँ । काठमाडौँ र पाँचथरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका-३ स्थित सडकमा बा.५ ख ३६७१ नम्बरको बसले बा.५३ प २४८५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मंगलबार बिहान ...

पाँचथर । पाँचथरको मिक्लाजुङमा आफ्नै पति र पिताको हत्या गरी आत्महत्या गरेको देखाउन खोज्दा आमा–छोरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–३ आहाले निवासी इन्द्रकुमार दमाईका १७ वर्षीय ...

बाढी पूर्वानुमान महाशाखाले शुक्रबार विभिन्न जिल्ला भएर बहने नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने जनाएको छ। महाशाखाले सूचना जारी गर्दै पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा,...

आज पाँचथरसहित ३२ जिल्ला र आसपासका क्षेत्रमा बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पाँचथर, तेह्रथुम, ताप्ल...

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा समेत कालोपत्र हुन सकेको छैन। झापा, इला...

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा समेत कालोपत्र हुन सकेको छैन। झापा, इला...

पाँचथर, २२ भदौ । यहाँका राजनीतिक दल एवं सरोकारवालाले १० बुँदे घोषणापत्र जारी गर्दै जातीय विभेद अन्त्य गर्ने सामूहिक प्रतिवद्धता जनाएका छन् । मानवअधिकार मञ्च नेपाल, इलामको आयोजना तथा जिल्ला समन्वय ...

६ असोज, काठमाडौं । पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् । पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक बजारमा धारिलो हतियार देखाएर धाकधम्की दिइरहेको सूचना पाएपछि गएको प...

पाँचथरमा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका विकास योजना तथा कार्यक्रमको कार्यान्वयनमा विपद् र बढ्दो महँगी मुख्य चुनौती बनेको कार्यालय प्रमुख तथा प्रतिनिधिहरूले बताएका छन् । फिदिममा आयोजित वर्ष...

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व शनिबार ४१ र आइतबार १९ वडामा सम्पन्न अधिवेशनबाट पदाधिकारी, सदस्य तथा क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। आश्विन ४, २०८३ लक्ष्मी गौतम पा...

३० भौ, पाँचथर । बाजा गाजा सहित बराजु खेलमैदान प्रवेश गरेका विद्यार्थीले सांकेतीक रुपमा रोपाइँ प्रस्तुत गरे । रोपाहार, बाहुसे, हलीसहितका सांकेतिक प्रस्तुतिले दर्शकलाई मनोरञ्जनमात्र दिएनन, परम्परालाई...

बुधबार र शुक्रबार स्वास्थ्य कार्यालय पाँचथर पुग्ने सेवाग्राहीले कर्मचारीको पोसाकमा आएको फरकपन सहजै देख्न सक्छन् । एउटै रङ र बुट्टाको ढाका स्टकोटमा सजिएका कर्मचारीको उपस्थितिले कार्यालयको वातावरणमा...

पाँचथरमा १ लाख २७ हजार बढी चौपायालाई खोप दिन ८४ खोपकर्ता तयार भेटेरिनरी अस्पतालको अगुवाइमा आठ स्थानीय तहका घरगोठमै पुगेर ८४ जना खोपकर्ताले खोरेत, पिपिआर र स्वाइन फिवरविरुद्ध खोप दिनेछन्। आश्विन १...

२ भदौ, इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको ३४ वर्ष बितिसक्दा समेत कालोपत्र हुन सकेको छैन। झा...

ताप्लेजुङको सिदिङवा गाउँपालिका–१ कालिखोला र पाँचथरको याङवरक गाउँपालिका–फलैचाको सङ्गमस्थलमा रहेको तिम्बुङ पोखरी पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । समुद्र सतहदेखि चार हजार तीन सय ५० मिटर उ...

पहिरोले आउजाउ ठप्प हुँदा यात्रु अलपत्र पहिरोका कारण पाँचथर सदरमुकाम फिदिमबाट नांगीन, सिदिन, प्राङबुङ हुँदै भारतसँगको सीमावर्ती सन्दकपुर–चारराते क्षेत्रसम्म आउजाउ गर्ने यात्रुलाई समस्या भएको छ । भ...

नेपाली कांग्रेस पाँचथरले जिल्लाका ६० वटै वडामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनका क्रममा देखिएका नेतृत्वका आकांक्षालाई छलफल र सहमतिमार्फत टुङ्ग्याउँदै सबै वडामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति र ...

पाँचथरमा फैलिएको रेबिज नियन्त्रण उन्मुख, पशु बिमा नहुँदा राहत र क्षतिपुर्ती छैन रेबिज संक्रमित कुकुरले एउटै ग्वालीमा बाँधेका चौपायालाई टोकेपछि कतिपय किसानको गोठ रित्तो भएको छ । भाद्र ३, २०८३ लक्...

पाँचथरको फिदिम नगरपालिका–१२, नागीनस्थित मिलनचोकमा ट्रयाक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । मे १ त ५९३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा हिलिहाङ गाउपालिका–१, अमरपुरका १८ वर...

पाँचथरको फिदिम नगरपालिकाका १४ सामुदायिक विद्यालयमा सञ्चालित ‘सार्थक बाल सिकाइ कार्यक्रम’ प्रभावकारी भएको छ । तीन वर्षदेखि सञ्चालित कार्यक्रमले बालकक्षाको सिकाइ वातावरण सुधारसँगै बालबालिकाको सिकाइ,...

पाँचथरको सुदूर उत्तरपूर्वी उच्च भेगका नागरिकलाई घरआँगनमै प्रशासनिक सेवा दिने उद्देश्यले स्थापना भएको सीमा प्रशासन कार्यालय, च्याङथापु लामो समयदेखि कार्यालय सहयोगीको भरमा छ । पहिले सरकारले खटाएका कर...

तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन (हाफ म्याराथन) प्रतियोगिताको अवसरमा दुईजना पत्रकार पुरस्कृत हुनुभएको छ । पत्रकारितामार्फत पर्यटन क्षेत्रमा योगदान पु¥याएकोभन्दै आयोजकले ताप्लेजुङ र पाँचथरका ए...

कृषिकर्मलाई थाती राखेर काठमाडौँ गएका पाँचथरको हिलिहाङ गाउँपालिका–७ का ओमनाथ रिजाल पछिल्लो समय थातथलो फर्केर सिउँडी फल (ड्र्यागन फ्रुट) उत्पादनमा व्यस्त हुनुहुन्छ । साबिक भारपा गाविसका उपाध्यक्षसमे...

पाँचथरको फिदिम नगरपालिका–१ नमुनालाईनबाट विद्युतीय उपकरण र मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका–४ का २७ वर्षीय करण आले मगर रहेको जिल्ला प्र...
अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा फिदिम स्पार्टिङ क्लब पाँचथर सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो क्वाटरफाइनल खेलमा चित्लाङ फुटबल क्लबलाई ट्राइबेकरमा ४...
अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा शनिबार दोस्रो क्वार्टरफाइनल खेल हुने भएको छ । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा आज काठमाडौँको चित्लाङ फुटबल क्लब र पाँचथरको फि...

पाँचथरको हिलिहाङ गाउँपालिका–६, गुराँसेमा मङ्गलबार राति भएको ट्याक्टर दुर्घटनामा दुई जना घाइते भएका छन्। फिदिमबाट जोरपोखरी जाँदै गरेको मे १ त ६२१९ नम्बरको ट्याक्टर राति ९ः३० बजे सडकबाट तल खस्दा दुर...

पछिल्लो समय सदरमुकाम फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा ज्वरोका बिरामीको चाप बढेको छ। वर्षायाममा मौसमी रोगका रूपमा देखिने विभिन्न प्रकारका ज्वरोको प्रकोप बढेसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीक...
पाँचथरको फालेलुङ गाउँपालिका –८, आकाशेमा आयोजित भदौरे मेलाको अवसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जिल्ला प्रहरी कार्यालय पाँचथरले जितेको छ । प्रतिश्पर्धी ब्रदर्स हेयर सैलुन फुटबल क्लवलाई १ का वि...