gorkhapatraonline.com·१ हप्ता अघिस्वास्थ्य कार्यालयका कर्मचारीको पोसाक ढाका
बुधबार र शुक्रबार स्वास्थ्य कार्यालय पाँचथर पुग्ने सेवाग्राहीले कर्मचारीको पोसाकमा आएको फरकपन सहजै देख्न सक्छन् । एउटै रङ र बुट्टाको ढाका स्टकोटमा सजिएका कर्मचारीको उपस्थितिले कार्यालयको वातावरणमा...