gorkhapatraonline.com·६ दिन अघिशिक्षामन्त्रीको निरीक्षणपछि बस्तीपुर माविको मुहार फेरिने अपेक्षा
लहान नगरपालिका वडा नं.–१४ मा रहेको श्री बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरको पुरानो साख फर्किने आशा जागेको छ । विसं. २००४ सालमा स्थापना भएको उक्त विद्यालयमा शिक्षा मन्त्री सस्मित पोखरेल विद्यालयम...