annapurnapost.com·२ दिन अघि'भद्रपुरको काली पूजामा प्रकृति संरक्षणको सन्देश'
झापा : झापाको भद्रपुर नगरपालिका–६ कन्हाचोकमा यस वर्षको १०औँ श्री सार्वजनिक काली पूजामा प्रकृति संरक्षणको सन्देश दिने गरी आकर्षक पूजा पण्डाल निर्माण गरिएको छ। बङ्गाली समुदायका युवाहरूले स्थापना गरे...