ajakoartha.com·३ दिन अघिपितृ उद्धारदेखि सनातन वैदिक धर्मको जागरणसम्मः गजेन्द्रमोक्षधाममा ऐतिहासिक विराट महायज्ञ हुँदै
काठमाडौं- नवलपरासी स्थित पवित्र तीर्थस्थल गजेन्द्रमोक्ष दिव्यधाम, त्रिवेणीधाममा आगामी मंसिर १ गतेदेखि २९ गतेसम्म आयोजना हुने ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ अन्तर्गत विशेष सामूहि...