annapurnapost.com·१ दिन अघिकञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा ७ जना घाइते, दुईको अवस्था गम्भीर
काठमाडौं : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२, शुक्लाफाँटा आरक्ष जंगलस्थित सडकखण्डमा अटो र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकसहित सात जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भी...