arthasansar.com·१० घण्टा अघिनेप्सेः सूचना बेच्ने बजार कि सम्पत्ती बंनाउने संयन्त्र ?
सिए सुबास तिमल्सिना काठमाडौँको कुनै व्यस्त क्याफे वा घरको बैठक कोठामा बसेर मोबाइल एपमा रातो/हरियो रङ्ग हेर्दै हजारौँ नेपाली जनता दिन बिताउँछन् । कसैले तलबको एक हिस्सा जोगाएर शेयर किन्छ, कसैले सम्प...