ratopati.com·४ दिन अघिसिलबन्दी खोलेर ग्यासको कृत्रिम अभाव : सिद्धीपुर ग्यास स्टोरका सञ्चालक पक्राउ
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँस्थित सिद्धीपुर ग्यास स्टोरका सञ्चालक सरोज नेम्कुललाई प्रहरीले पक्राउ गरेको छ। पसलेहरूले सिलिन्डरको सिलबन्दी खोलेर ग्यास रित्तो भएको भन्दै कृत्र...