ratopati.com·५ दिन अघिराष्ट्र बैंकमा सकियो सुनको असर्फी, चाँदीको सिक्का मात्रै बेच्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुनको असर्फीको सकिएको छ । बुधबारदेखि सुनको असर्फी बिक्री गरेको नेपाल राष्ट्र बैंकले स्टक सकिएसँगै चाँदीको सिक्काको मात्रै मूल्य निर्धारण गरेको हो ।
...