kendrabindu.com·४ दिन अघिजाइकाले सुरु गर्यो बाढीले भत्काएको बीपी राजमार्गको पुनर्निर्माण
धुलिखेल । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्खेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा...