clickmandu.com·६ दिन अघिनख्खु जेलबाट दीपक भट्टलाई किन सिन्धुपाल्चोक कारागार लगियो ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुरको मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई शनिबार साँझ कारागार कार्यालय सिन्धुपाल्चोक स्थानान्तरण गरिएको छ । कारागार व्यवस...