onlinekhabar.com·३ दिन अघिसडकले जोडिँदै माथिल्लो डोल्पा : सहज जनजीवन, पर्यटन र सीमापार व्यापारको नयाँ आशा
३० असोज, सुर्खेत । उपल्लो डोल्पालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्त्वपूर्ण योजनाका रूपमा हेरिएको भेरी करिडोरअन्तर्गत सिसोल–लाइसिक्याप सडकखण्डको निर्माण कार्य सुरु भएको छ । डोल्पोबुद्ध गाउँपाल...