ratopati.com·१० घण्टा अघिबुढीगण्डकी परियोजनाको कार्यालय, आवास भवन र पक्की पुल शिलान्यास हुँदै
काठमाडौँ । लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको बुढीगण्डकी जलविद्युत् परियोजनाको कार्यालय, आवास भवन तथा पक्की पुल बुधबार शिलान्यास हुने भएको छ । गोरखाको सिउरेनीटारमा बुधबार सभामुख डीपी अर्यालको...