bishowkhabar.com·५ दिन अघि‘स्मार्ट प्रहरी सेवा, सुरक्षित समाज’ लाई व्यवहारमा उतार्ने प्रयास, प्रहरी समन्वय तथा समीक्षा बैठक सम्पन्न
काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक सम्पन्न भएको छ । नेपाल प्रहरीको रणनीतिक योजना, २०८३–२०८५ मा परिकल्पना गरिएको ‘स्मार्ट प्रहरी सेवा, सुरक्षित समाज’ ...