gorkhapatraonline.com·५ दिन अघिहँसिया प्रहारबाट एक व्यक्ति गम्भीर घाइते
बागलुङमा हँसिया प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । सोमबार साँझ बागलुङ नगरपालिका–३ मा हँसिया प्रहारबाट सिन्धुपाल्चोक घर भएका सोमबहादुर श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जन...