setopati.com·४ घण्टा अघिबूढीगण्डकीको बाढीले बगायो सोती बजारको पक्की पुल
बूढीगण्डकीको बाढीले सोती बजारको पक्की पुल बगाएको छ। आरूघाट गाउँपालिकास्थित सोती बजार र मान्बू जोड्ने बूढीगण्डकी नदी माथिको पुल बगाएको हो। चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न स्थानमा घर तथा झो...