kendrabindu.com·४ दिन अघिबार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेनद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत
म्याड्रिड । स्पेन सरकारले मङ्गलबार देशमा गहिरिँदो आवास सङ्कट समाधान गर्न नयाँ आपतकालीन उपाय स्वीकृत गरेको छ । यो निर्णय तटीय सहर बार्सिलोनामा सोमबार राति भएको हिंसात्मक घटनासहित देशभर हजारौँ मानिसल...