kendrabindu.com·३ दिन अघिकोशीका जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नियुक्ति गरिने
विराटनगर । कोशी प्रदेश सरकारले जिल्ला अस्पतालहरूमा तीनदेखि चार जना विशेषज्ञ चिकित्सक खटाउने तयारी गरेको छ । विशेषज्ञ डाक्टर खटाउनका लागि बजेटको व्यवस्था गरेकाले यसका आवश्यक तयारी थालिएको प्रदेश स्व...