barnanmedia.com·५ दिन अघिदुई लाख फर्जी विद्यार्थीको नाममा राज्यकोष दोहन, बालेन सरकारको छानबिनले खोल्न सक्छ भ्रष्टाचारको जालो
राज्यकोषबाट रकम लिन विद्यार्थी नै फर्जी खडा गर्ने र कागजमा विद्यार्थीको संख्या बढाएर सरकारी अनुदान हत्याउने प्रवृत्ति सामान्य प्रशासनिक त्रुटि होइन, राज्यको सम्पत्तिमाथिको संगठित दोहन हो। वर्षौंदेख...