gorkhapatraonline.com·२ दिन अघिशक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा
शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले शनिबार सङ्कटकाल घोषणा गरेको छ । अधिकारीका अनुसार भूकम्पबाट देशका सबै १० प्रान्त र दुई आदिवासी क्षेत्रमा भौतिक क्षति पुगेको छ...