annapurnapost.com·१ दिन अघिइटालीका ६ हजार ३०० विद्यालयमा बमको धम्की, मेलोनीद्वारा उच्चस्तरीय बैठक आह्वान
काठमाडौँ : इटालीका ६ हजार ३०० भन्दा बढी सरकारी विद्यालयमा इमेलमार्फत बम विस्फोट गराउने धम्की आएपछि सुरक्षा सतर्कता बढाइएको छ । देशका कुल ७ हजार ४७६ सरकारी विद्यालयमध्ये ६ हजार ३०० विद्यालयको आधिका...