ratopati.com·६ दिन अघिमंगलबारदेखि मण्डला थिएटरमा ‘श्री बिज्जो भूत’ मञ्चन
काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरले नयाँ नाटक ‘श्री बिज्जो भूत’ मञ्चन गर्ने भएको छ । मंगलबारदेखि मञ्चन हुने नाटक मण्डला थिएटर–नेपाल र ‘सुवकाशा पिक्चर्स’को संयुक्त प्रस्तुतिमा मञ्चन हुन लागेको ह...