ekantipur.com·२ दिन अघिबझाङमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ जना गम्भीर घाइते
बझाङमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ जना गम्भीर घाइते केदारस्युँ–७ भामचौरनजिक सुडेधार खोलामा भएको दुर्घटनामा जिपमा सवार १३ जनामध्ये एक जनाको मृत्यु भएको प्रारम्भिक जानकारी छ। कार्तिक १८, २०८३
...