nepalpress.com·६ दिन अघिचिकित्सकमाथि हातपात गरेको आरोपमा टिकटकर सुधिरा मुखिया सहित २ जना पक्राउ
जनकपुरधाम । जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सकमाथि हातपात गरेको आरोपमा चर्चित टिकटकर सुधिरा मुखियासहित दुई जना पक्राउ परेका छन्।
...