corporatenepal.com·३ दिन अघिचौंतीस लाख ७२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ३४ लाख ७२ हजार ८ सय ७५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । सुपर मादी हाइड्रोले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूची...