swasthyakhabar.com·२ दिन अघिएन्टिबायोटिकको दुरुपयोग: उपचारकै औषधि बन्दैछ भविष्यको चुनौती
कल्पना गर्नुहोस् त, भोलि सामान्य पिसाबको संक्रमण निको पार्ने औषधिले काम गर्न छोड्यो भने के होला? सामान्य घाउमा भएको संक्रमण गम्भीर बन्यो वा सामान्य शल्यक्रियापछि हुने संक्रमणको उपचारका लागि प्रभावक...