ratopati.com·४ दिन अघि'दीर्घरोगीहरूको उपचार राज्यले गर्नुपर्छ, होइन भने अनसन बस्ने तयारी गरेको छु'
काठमाडौँ । सूर्यबहादुर तामाङ उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् हुन् । २०८२ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार अम्बरबहादुर रायमाझीलाई पराजित गर्दै विजयी हुँदा ...