nepalsamaya.com·४ घण्टा अघिमोदी खोलामा भीषण बाढी: सडक र विद्युतको पोल बगायो
पोखरा- कास्की र पर्वत भएर बग्ने मोदी खोलामा राति आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८ वीरेठाँटीस्थित तमु चोक आसपास सडकको बेसै बगाएको छ भने आसपासका धेरै घर तथ...