nagariknews.nagariknetwork.com·५ दिन अघिविद्युत् मर्मत नगर्दा ५ महिनादेखि पुरै गाउँमा खानेपानी हाहाकार
विगत ५ महिनाअघि चुँडिएको बिजुलीको तार मर्मत नगरेका कारण उदयपुरगढी गाउँपालिका–७ तिल्केनीको पुरै बस्ती खानेपानीको हाहाकारमा परेको छ। विद्युतको सहारामा सञ्चालन भइरहेको खानेपानीको लागि जोडिएको तार, हा...