barnanmedia.com·५ दिन अघिजापानको राजधानीमा शक्तिशाली आँधी आउँदै, १६ लाख मानिस सुरक्षित स्थानमा सार्न आदेश
जापानको राजधानी टोकियोतर्फ अघि बढ्दै गरेको शक्तिशाली आँधीका कारण रेकर्ड नै तोड्ने भारी वर्षा हुने अनुमान गरिएको छ। डुजुआन आँधी १३० किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढिरहेको छ। यसले टोकाई क्षेत्रमा ...