kendrabindu.com·१२ घण्टा अघिरारा गइरहेकाे हाइलक्स खस्यो, तीन जनाको मृत्यु
मुगु । मुगुमा हाइलक्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार शुक्रबार दिउँसो करिब ४ः४५ बजे छायानाथ रारा नगरपालिका–७ टोप्लास्थ...