kendrabindu.com·४ दिन अघिआशिकासँग रिसाए थोमस, भने– ‘तिमी सांसद भएको के काम’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधिसभा सदस्य आशिका तामाङले आफ्ना पति थोमसले काठमाडौंको सवारी जाम र ट्राम सञ्चालनको विषयलाई लिएर आफूलाई प्रश्न गर्ने गरेको जानकारी दिएकी छन्।
...